शनिबार, भदौ ६, २०८३

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

 |  बुधबार, साउन २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार संसद्‍बाट विश्वासको मत लिने भएका छन‍्। 

त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। सम्बोधनपछि उनले विश्वासको मत लिने तयारी छ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ओली ३० असारमा प्रधानमन्त्री बनेका हुन्।

प्रकाशित: Jul 17, 2024| 15:31 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्