मंगलबार, जेठ २७, २०८२

होटलमा भेटियो ६ जनाको शव, चियामा विष मिलाइएको आशंका

 |  बुधबार, साउन २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २, २०८१

vianetvianet
National life insurance

थाइल्याण्डको राजधानी बैंककस्थित एक प्रख्यात होटलमा भियतनामका ६ जना मानिसको शव फेला परेको छ । होटलका सफाइ कर्मचारीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार चियामा साइनाइड विष मिसाएर दिइएका कारण उनीहरुको मृत्यु भएको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुलाई उद्धृत गदैै बीबीसीले जनाएको छ ।

सुरुमा यो घटनालाई गोलीकाण्डसँग जोडिएको थियो तर प्रहरीले विषकै कारण उनीहरुको मृत्यु भएको प्रष्ट पारेको छ । ६ जनाको यो समूह गत सोमबार उक्त होटलमा बस्न आएको थियो।

प्रकाशित: Jul 17, 2024| 13:13 बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्