शनिबार, जेठ १६, २०८३

देउडा पर्व मनाउन कर्णालीमा आज सार्वजनिक बिदा

 |  मंगलबार, साउन १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १, २०८१
National life
Shivam cement

काठमाडौं- ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। 

प्रकाशित: Jul 16, 2024| 06:31 मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्