आइतबार, भदौ २३, २०८१

nespernesper

मन्त्रिपरिषद्‍को पहिलो बैठक बस्दै

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

अहिले साँझ सिंहदरबारमा बैठक डाकिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिएका छन्। ओलीको नेतृत्वमा सरकार गठन भएपछि मन्त्रिपरिषद्‍को पहिलो बैठक बस्न लागेको हो।

प्रधानमन्त्री र मन्त्रीहरुले आजमात्रै शपथ ग्रहण गरेका हुन्। शपथपछि प्रधानमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गरिसकेका छन्। कांग्रेस-एमाले गठबन्धनको यो सरकारमा जसपा र लोसपा पनि मिसिएका छन्।

प्रकाशित: Jul 15, 2024| 17:29 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्