आइतबार, भदौ २३, २०८१

nespernesper

प्रधानमन्त्री ओलीलाई भारतीय प्रम मोदीको बधाई

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । 

triton college

सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा केही उनले ओलीलाई शपथअगावै बधाई दिँदै सँगै काम गरेर नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा आफ्नो रहेको बताएका छा् । 

’नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीज्यूलाई बधाई छ,’ उनले लेखेका छन्, ’हाम्रो दुई देशबीचको गहिरो मित्रताको सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि परस्पर लाभदायक सहकार्यलाई विस्तार गर्न निकट सहयोग गर्ने अपेक्षा राख्दछु ।’

नेपाली कांग्रेससँगको सहमतिमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित: Jul 15, 2024| 11:42 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्