आइतबार, भदौ २३, २०८१

nespernesper

प्रतिनिधिसभा बैठक बस्दै

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। 

स‌सद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ। 

सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन। 

प्रकाशित: Jul 15, 2024| 07:29 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्