सोमबार, पुस ७, २०८२

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

National life
Laxmi sunrise bank
kumari

कर्णाली- ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ। 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। 

प्रकाशित: Jul 15, 2024| 06:42 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्