शनिबार, भदौ ६, २०८३

माछापोखरीमा डुबेर एक जनाको मृत्यु

 |  आइतबार, असार ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ३०, २०८१

गोरखा- गोरखामा माछापोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ।

पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

आज दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो। घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 14, 2024| 20:41 आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्