सोमबार, पुस ७, २०८२

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

एमालेले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन्। एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्।

प्रकाशित: Jul 10, 2024| 13:19 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्