शनिबार, भदौ ६, २०८३

एमाले सचिवालय बैठक सर्‍यो

 |  मंगलबार, असार २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार २५, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो।

प्रकाशित: Jul 09, 2024| 14:52 मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्