आइतबार, असोज २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुग्लिन-मलेखु सडक पुनः सञ्चालन

 |  सोमबार, असार २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

triton college
Metro Mart
vianet

चितवन- पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १:३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो। 

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित: Jul 08, 2024| 20:44 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्