शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिका अनुसार संघीय संसदको दुवै सदनबाट पारित भइ आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज सोमबार प्रमाणीकरण गरेका हुन्।

प्रकाशित: Jul 08, 2024| 19:43 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्