संखुवासभाको चिचिला गाउँपालिका – ३ पुखुवास्थित अविरल वर्षापछि सोमबार देखिएको अरुण नदीको दृश्य । निरन्तर वर्षाले निर्माणाधीन ९०० मेघावाट अरुण तेस्रोको पावरहाउसमा कार्यरत मजदुरको क्याप जोखिममा रहेको छ । तस्बिर: रासस
प्रकाशित: Jul 08, 2024| 13:44 सोमबार, असार २४, २०८१