आइतबार, असोज २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एमालेले डाक्यो सचिवालय बैठक

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए। 

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ। 

प्रकाशित: Jul 07, 2024| 21:22 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्