सोमबार, पुस ७, २०८२

बाढीपहिरोले ४४ ठाउँमा सडक अवरूद्ध

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- शुक्रबार बेलुकीदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्म देशभरका ४४ वटा राजमार्ग अवरूद्ध रहेको जानकारी दिएको छ।

National life

१७ वटा राजमार्गमा सवारीसाधनहरू एक तर्फी सञ्चालनमा छन्। २७  वटा राजमार्ग भने पूर्ण रूपमा अवरूद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। पाँच वटा राजमार्ग भने वर्षाभरि खुल्न नसक्ने अवस्थामा नरहेको सूचनामा उल्लेख छ।

rajmargh-detail-1720334354.jpg

rajmargh-detail-2-1720334354.jpg

प्रकाशित: Jul 07, 2024| 12:53 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्