शनिबार, भदौ ६, २०८३

एक्कासि माछा मर्दा ६० लाखको क्षति

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन्। यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ। 

“ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उनले भने, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।”  उनका छ वटा माछा पोखरी रहेका छन्।

प्रकाशित: Jul 06, 2024| 16:55 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्