सोमबार, पुस ७, २०८२

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

 |  शनिबार, असार २२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार २२, २०८१

नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।

National life

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।

प्रकाशित: Jul 06, 2024| 06:29 शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्