सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • समस्याग्रस्त सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन

समस्याग्रस्त सहकारी सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ। 

बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो।

समितिले गृहसचिव, प्रहरी महानिरीक्षक सहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन भनेको छ।

प्रकाशित: Jul 04, 2024| 15:59 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्