शनिबार, भदौ ६, २०८३

बाढीले बगाउँदा कैलालीमा एक जनाको मृत्यु

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

कैलाली- कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। 

कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। 

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको बताइएको छ।

प्रकाशित: Jul 04, 2024| 12:34 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्