शुक्रबार, असोज ३१, २०८२

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१
Kumaribank
Metro Mart

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।  

बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताएका हुन्। प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने जवाफ आफूलाई दिएको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रमण समारोहमा सहभागी हुन हालै नयाँ दिल्ली पुगेका थिए ।

प्रकाशित: Jun 20, 2024| 12:33 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्