शनिबार, असोज १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • ललितपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

ललितपुरमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

 |  शनिबार, जेठ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ। 

गएराति ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

प्रकाशित: Jun 01, 2024| 12:38 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्