मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा १० जना सदस्य थपेका हुन्।

मनोनयन भएका सदस्य
१. खगेन्द्र आचार्य, काठमाडौं
२. विस्वामित्र रिजाल, सर्लाही  
३. अशोक कुमार साह, सिराहा
४. मुकेश गुप्ता, रौतहट
५. रबि सापकोटा, नवलपुर
६. राम कृष्ण ढुगेल, रामेछाप
७. बिपिन राइ, सखुवासभा
८. उपेन्द्र जोशी, कैलाली
९. वसन्त जोशी, दाङ
१०. लक्ष्मी कार्की, सुर्खेत

प्रकाशित: May 31, 2024| 15:09 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्