बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

यस्तो छ आव २०८१/८२ को बजेट [पूर्णपाठ]

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्।

himalayan bank box

कूल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

यस्तो छ बजेट (पूर्ण पाठ)

Metro Mart
vianet

प्रकाशित: May 28, 2024| 17:04 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्