आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट

आर्थिक वर्ष २०८१/८२ को बजेट:

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर सरकारले बजेट विनियोजन गरेको हो। 

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका हुन्। 

प्रकाशित: May 28, 2024| 16:40 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्