आइतबार, भदौ ७, २०८३

आर्थिक वर्ष २०८१/८२ को बजेट:

पूर्व-पश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड बजेट

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व-पश्चिम राजमार्गका लागि २९ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरेका हुन्।

आगामी आव २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

प्रकाशित: May 28, 2024| 16:38 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्