आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'प्रधानमन्त्री छोरी' कार्यक्रमका लागि १० करोड विनियोजन

आर्थिक वर्ष २०८१/८२ को बजेट:

'प्रधानमन्त्री छोरी' कार्यक्रमका लागि १० करोड विनियोजन

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- चालु आर्थिक वर्षबाट सरकारले सुरुवात गरेको प्रधानमन्त्री छोरी उद्यमशिलता कार्यक्रमका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले उक्त कार्यक्रमको घोषणा गरेको थियो। 

महिला उद्यमीहरुको विकास गर्नका लागि उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री पुनले संघीय संसदमा बजेट प्रस्तुत गरिरहेका छन्।

प्रकाशित: May 28, 2024| 16:29 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्