शनिबार, असोज ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन

आर्थिक वर्ष २०८१/८२ को बजेट:

शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ।

Kumaribank

आगामी दशक विज्ञान तथा प्रविधि दशक मनाउने घोषणा गर्ने, विश्व विद्यालयहरु सुधार गर्ने र विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि भिसा सहजीकरण गर्ने कार्यक्रमसहित सरकारले २ खर्ब ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो। 

यस्तै नेपालका विश्व विद्यालयहरु सुधारका लागि २१ अर्ब रुपैयाँ सरकारले बजेट विनियोजन गरेको छ। सरकारी विद्यालयको सुधार तथा दावा खाजालाई थप व्यवस्थित बनाउनका लागि उक्त बजेट विनियोजन गरिएको छ। 

गत वर्ष शिक्षा क्षेत्रका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

प्रकाशित: May 28, 2024| 16:24 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्