आइतबार, भदौ ७, २०८३

आर्थिक वर्ष २०८१/८२ को बजेट:

पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र दिइने

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने भएको छ। 

भूमिहीन, दलित तथा सुकुम्बासी अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत प्रमाणपुर्जा उपलब्ध गराइने अर्थमन्त्री वर्षमान पुनले बताए।

प्रकाशित: May 28, 2024| 16:21 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्