आइतबार, भदौ ७, २०८३

आर्थिक वर्ष २०८१/८२ को बजेट:

सरकारले दिवा खाजा रकम बढाउने

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- सरकारले कर्णाली प्रदेश तथा अन्य ठाउँमा दिँदै आएको दिवा खाजा रकम बढाउने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको कार्यक्रममार्फत कर्णाली प्रदेश तथा अन्य ठाउँमा दिँदै आएको दिवा खाजा रकम बढाएको बताएका छन्।

आगामी आव २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

प्रकाशित: May 28, 2024| 16:18 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्