बिहीबार, जेठ २९, २०८२

आर्थिक वर्ष २०८१/८२ को बजेट:

वैदेशिक रोजगारीमा जानेलाई सरकारले बिनाधितो ऋण दिने

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

vianetvianet
National life insurance

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका छन्।

त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए।

प्रकाशित: May 28, 2024| 16:12 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्