आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन  

उर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन  

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं-  उर्जा क्षेत्रको सुधारका लागि आगामी वर्ष सरकारले ५० अर्ब ७४ करोड रुपैया विनियोजन गरेको छ। संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्।

आगामी वर्ष उर्जाको उत्पादन र नागरिकको उपभोग क्षमता बढाउन विभिन्न काम गर्ने सरकारको योजना छ।

प्रकाशित: May 28, 2024| 16:03 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्