बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए।

‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने। 

प्रकाशित: May 28, 2024| 15:51 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्