बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड

आर्थिक वर्ष २०८१/८२ को बजेट:
Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

himalayan bank box
Metro Mart
vianet

काठमाडौं-  आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका लागि बजेट विनयोजन गरेका छन्। उक्त कार्यक्रमका लागि २ अर्ब ९८ करोड विनियोजन भएको उनले जानकारी दिए।

प्रकाशित: May 28, 2024| 15:47 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्