आइतबार, भदौ ७, २०८३

आर्थिक वर्ष २०८१/८२ को बजेट

मल अनुदानका लागि २७ अर्ब ९५ करोड

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रासयनिक मलमा अनुदान दिनका लागि बजेट छुट्याएका छन्। उनले यसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको जनाएका छन्।

प्रकाशित: May 28, 2024| 15:42 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्