काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक गरिएको हो।