आइतबार, भदौ ७, २०८३

चट्याङ लागेर ११ जनाको मृत्यु

 |  शुक्रबार, जेठ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ४, २०८१

भारत पश्चिम बंगालको मालदामा चट्याङ पर्दा ११ जनाको ज्यान गएको छ।

बिहीबार भएको घटनामा थुप्रै मानिस घाइते भएका छन् र उनीहरुको उपचार चलिरहेको छ।

मृत्यु हुनेमा तीन बालबालिका र दुई जना युवा रहेको बीबीसीले जनाएको छ। 

प्रकाशित: May 17, 2024| 05:43 शुक्रबार, जेठ ४, २०८१
प्रतिक्रिया दिनुहोस्