मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउन सक्ने

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउन सक्ने

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

National life
kumari

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज फैसला हुन सकेन। दिनभरिको सुनुवाइपछि न्यायाधीशले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन्।

बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। भोलि यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने र फैसला भोलि नै आउन सक्ने उनका वकिलहरुले बताएका छन्।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो। आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीशद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन्।

प्रकाशित: May 14, 2024| 18:42 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्