आइतबार, भदौ ७, २०८३

गरिब परिवारलाई सरकारले विद्युतीय चुलो दिने

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिबको पहिचान कार्य अन्त्यतिर आएको बताउँदै गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका हुन्।

प्रकाशित: May 14, 2024| 15:33 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्