राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षा २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने संवैधानिक व्यवस्थाअनुसार उनले यसलाई सार्वजनिक गरेका हुन्।
प्रकाशित: May 14, 2024| 15:11 मंगलबार, जेठ १, २०८१