आइतबार, जेठ २५, २०८२

सुकेधारा चोक नजिकै नालीमा शव भेटियो

 |  मंगलबार, जेठ १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

vianetvianet
National life insurance

काठमाडौं- काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ। प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो।

शवको पहिचान भएको छैन। मुचुल्का गर्ने र थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 14, 2024| 08:12 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्