सोमबार, जेठ २६, २०८२

विमानस्थलबाट समातियो पाँच किलो सुन

 |  सोमबार, वैशाख ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

vianetvianet
National life insurance

काठमाडौं- पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन्। उनीहरु भारतीय नागरिक रहेको बताइएको छ।

आइतबार राति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो 

प्रकाशित: May 13, 2024| 08:23 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्