सोमबार, भदौ ८, २०८३

जनकपुरमा सहकारीको ८० लाख लुट्ने समातिए 

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। 

पक्राउ परेकाहरूको साथबाट प्रहरीले केही रकमसमेत बरामद गरेको जनाएको छ। उनीहरूमाथि २४ वैशाखमा धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई लुटेको आरोप छ।
 

प्रकाशित: May 12, 2024| 20:05 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्