सोमबार, भदौ ८, २०८३

आज काठमाडौंका यी स्थानमा बिजुली नहुने

 |  शनिबार, वैशाख २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २९, २०८१

काठमाडौं- आजदेखि काठमाडौँका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ। 

प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म  हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ। त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ।

प्रकाशित: May 11, 2024| 08:49 शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्