आइतबार, जेठ २५, २०८२

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

 |  शुक्रबार, वैशाख २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

vianetvianet
National life insurance

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए।

प्रकाशित: May 10, 2024| 11:47 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्