शुक्रबार, पुस ११, २०८२

दैलेख बजारमा आगलागी

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- दैलेख बजारमा आगलागी भएको छ। नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: May 07, 2024| 14:20 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्