आइतबार, पुस १३, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० मा

 |  आइतबार, चैत १८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत १८, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत  २० गते बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

प्रकाशित: Mar 31, 2024| 17:31 आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्