काठमाडौं- गृहमन्त्री रवि लामिछानेले आफू चेक लिस्टसहित आएको र कुनै सम्झौता नगर्ने बताएका छन्। शुक्रबार शिवरात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले केही समय होमवर्क गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् -
"चेक लिस्ट" सहित आएका छौं। "कम्प्रोमाइज" हुन्न। केही समय "होम वर्क" मा रहनेछौं।
जय शम्भो.. जय नेपाली सेना ...जय नारी..
शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।