मंगलबार, पुस ८, २०८२

खानेपानीको काम गर्ने क्रममा पर्खालले च्यापिएर एकको मृत्यु

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

National life
Laxmi sunrise bank
kumari

खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा शुक्रबार एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका  महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए। महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए। 

प्रकाशित: Feb 24, 2024| 09:36 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्