बुधबार, भदौ १७, २०८३

सरकारले गर्‍यो एकसाथ २९ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

काठमाडौं- सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो। 

मन्त्रिपरिषद्को निर्णयपछि  ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ। मन्त्रालयले यो सरूवाका क्रममा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ। यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए। 

अधिकारी मधेसी आयोगको सचिव बनेका छन्। उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन्।

 

 

joint-secretary-transferi_dyrTeHYMyc-1705667129.jpg

joint-secretary-transferi-1_eEiKVH2swS-1705667129.jpg

joint-secretary-transferi-2_JViUOQ6dRT-1705667129.jpg

joint-secretary-transferi-3_OjEM6oNhXQ-1705667130.jpg

प्रकाशित: Jan 19, 2024| 18:11 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्