मंगलबार, पुस १, २०८२

बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन्।

प्रहरीको गोली लागेको भनिएका दुई जनाको मृत्यु शंकास्पद देखिएपछि मन्त्रालयले छानविन समिति गठन गरेको बुझिएको छ।

प्रकाशित: Dec 29, 2023| 16:21 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्